Main
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
२६ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा गम्भीर नभएको आरोप लगाएका छन् । काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गम्भीर नभएको बताएका हुन् । उनले प्रधानमन्त्री ओली मुलुक र जनताको समस्या समाधानमा नभइ सत्तालाई कसरी स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।