Main

पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, बत्ती बाल्न २ हजार १०० शुल्क तिर्नुपर्ने

१३ मंसिर, काठमाडौं । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्ने तयारी छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button