Main

पशुपति क्षेत्र विकास कोष ऐन समय सापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री

१७ वैशाख, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन गरी समय सापेक्ष बनाइने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए । उनले चाँडै मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद् लैजाने प्रतिबद्धता व्यक्त गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button