Main

पहाड र तराईका केही स्थानमा हुस्सु, थोरै स्थानमा वर्षाको सम्भावना

१३ मंसिर, काठमाडौं । आज पहाड र तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । बाँकी भू-भागमा भने मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले हाल पहाडी भागमा आंशिक बदली भएको हो । तराईका केही स्थानमा नस हुस्सुको सम्भावना रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button