Main

पहिलो अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दिल्लीलाई हरायो

१२ चैत, काठमाडौं । नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको प्रान्तीय टोली दिल्ली यु-१९ सँगको पहिलो अभ्यास खेलमा जित निकालेको छ । नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप आयोजित शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको हो । वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button