Main
पाँचपोखरी टी-२० क्रिकेट : पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
२ असार, काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरी १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।