Main

पाइपको परीक्षण सफल भयो, केहीबेरमा घर घरमा पानी पुग्छ : खानेपानी मन्त्री

१ फागुन, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् । केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । ‘पाइपमा पानी परीक्षण सफल भयो । अब केहीबेरमा बन्द भएको क्षेत्रका घरघरमा सप्लाइ पनि गर्छौं,’ मन्त्री यादवले अनलाइनखबरसँग भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button