Main
पाकिस्तानमा रेलका यात्री अपहरण गर्ने बलुच लिबरेसन आर्मी कस्तो संगठन हो ?
२८ फागुन, काठमाडौं । पाकिस्तानमा जाफर एक्सप्रेस रेलमा आक्रमण गरी यात्रीलाई अपहरण गरेको जिम्मा बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ । पाकिस्तानी सेनाले यात्रीहरुलाई अपहरणमुक्त गराउने प्रयास जारी राखेको छ । सैनिक अप्रेसनको २४ घण्टाको अवधिमा २७ अपहरणकारी र ३० सैनिक मारिएका छन् । साथै १५५ जनालाई अपहरण मुक्त गराइएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।