Main
पाटनको छायांकन सेटमा देखिए हलिउड स्टार टम हिडल्ट्सन
काठमाडौं । यतिबेला नेपालका विभिन्न थलोमा हलिउड फिल्म ‘टासी’को छायांकन भैरहेको छ । यसैसाता ललितपुरको पाटनमा फिल्मको महत्वपूर्ण दृश्य सुटिङ गरियो । पाटनको छायांकन सेटबाट प्राप्त भिडियो र तस्वीरमा क्यारेक्टर लुक्स र सेटिङ देखिन्छ । नेपालको पुरानो वेभभुसा, खर्पन राखेर तयार पारिएको हाट बजार, भरिया लगायतको प्रप्सबाट यो फिल्मको सेटिङ बुझ्न सकिन्छ । पाटनको छायांकन…
– यस समाचारको श्रोत : Online Khabar हो ।