Main

पाथीभरा ‘नो केबलकार समूह’ र सरकारबीच आज विस्तृत वार्ता हुँदै

२७ माघ, काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ । पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button