Main
पार्टीभित्र अल्पमतलाई सम्मान गर्न माओबाट सिक्नुपर्छ : जनार्दन शर्मा
११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्ने बताएका छन् । माओ दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले पार्टीभित्र विचारभन्दा बढी गठबन्धनको बहस भइरहेको बताए । ‘अहिले पार्टीभित्र वैचारिक बहसभन्दा बढी गठबन्धनको बहस भइरहेको छ’, शर्माले भने, ‘पार्टीभित्र हुनुपर्ने वैचारिक बहस नै हो ।’…
– यस समाचारको श्रोत : Online Khabar हो ।