Main
पालिकाका उपप्रमुखहरुको विराटनगर सम्मेलन आजदेखि
२३ जेठ, विराटनगर । पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा हुँदैछ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी हुनेछन् । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरु सहभागी छन् । वीरेन्द्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।