Main

‘पिताम्बर’ले दोस्रो शनिबारसम्म कति कमायो ?

काठमाडौं । प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा दोस्रो सप्ताहन्तसम्म देशब्यापी सुखद कमाइ गरेको छ । कृषा चौलागाईं निर्देशित यो फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका छ । सौगात मल्ल, दयाहाङ राई, दिब्या रायमाझी, अनुपविक्रम शाही, दिब्यदेव पन्त लगायतका सहायक कलाकार यसमा छन् । स्टारकास्ट, हाइप र मेकरको सूचक हेर्दा फिल्मले रिलिजअघि नै चर्चा पाइरहेको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button