Main
पीएम कपमा आर्मीको लगातार दोस्रो जित
२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनले हराएको हो । एक्स्ट्राटेक ओभल मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १३५ रनमा अलआउट भयो । प्रकाश जैसीले अविजित अर्धशतक बनाएपनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।