Main
पीएम कप एनभीए भलिबल लिग : हेल्प नेपाल र पुलिस लगातार च्याम्पियन
१५ जेठ, काठमाडौं । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले नवौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जितेको छ । दुवैले लगातार च्याम्पियन बन्दै उपाधि रक्षा गरेका हुन् । हेल्प नेपाल पुरुषतर्फ र पुलिस महिलातर्फ च्याम्पियन बने । पोखरा रंगशालाको कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।