Main
पीएम कप : एपीएफलाई कर्णालीको मध्यम लक्ष्य
३ चैत, काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबलाई मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १८९ रन बनाएर १९० रनको लक्ष्य दिएको हो । कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए । दिनेश अधिकारीले ३३ रन जोड्दा दिपेन्द्र रावत ३०…
– यस समाचारको श्रोत : Online Khabar हो ।