Main
पुच्छ्रेताराको अध्ययन तथा नमुना सङ्कलन गर्न चीनले प्रक्षेपण गर्यो यान
१३ जेठ, काठमाडौं । चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्ष यान यही मे २९ गते प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरू बीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमुना सङ्कलन गर्नेछ । ‘तियानवेन–२’ चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिसन हो, जसले पृथ्वी नजिकको क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने र ग्रहपथको…
– यस समाचारको श्रोत : Online Khabar हो ।