Main

पुत्ला जलाउँदै नेता बनेकाहरू फोटो जलाउनेलाई थुन्न थाले

प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपा कार्यकर्ता थुन्ने औचित्य सरकारले पुष्टि गर्न सकेको छैन । अझ गणतान्त्रिक संविधानकै खिलाफ हुनेगरी प्रतिशोध साँध्न पहिले पक्रिहाल्ने, पछि कानुनी प्रावधानबारे विचार गर्ने पूरानै पाराले आइतबार पनि निरन्तरता पायो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button