Main
‘पुष्पा २’ बन्यो भारत र विश्वभर सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म
काठमाडौं । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले भारतीय फिल्मको इतिहासमा सबैभन्दा उच्च ओपनिङ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मले एसएस राजामौलीको फिल्म ‘आरआरआर’को कीर्तिमानलाई तोडेको स्याकनिल्कले उल्लेख गरेको छ । यो एजेन्सीका अनुसार फिल्मले पहिलो दिन बिहीबार सबै भाषामा १७५.१ भारु नेट कमाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।