Main
‘पूर्णबहादुरको सारंगी’ले पटकथा संग्रहालयमा बुझायो स्क्रिप्ट
काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले चलचित्र विकास बोर्डले सुरुवात गरेको पटकथा संग्रहालयमा पटकथा बुझाएको छ । लेखक तथा निर्देशक सरोज पौडेलले मंगलबार बोर्ड अध्यक्ष दिनेश डीसीलाई स्क्रिप्ट बुझाएका हुन् । ‘प्रदर्शनको गौरवमय १०० दिन पुग्न लागेको यो घडीमा निर्माता, प्रदर्शक र कलाकार लगायत सबैलाई बधाई’ अध्यक्ष डीसीले स्क्रिप्ट बुझ्दै यस्तो लेखेका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।