Main
पूर्वराजालाई पम्फा भुसालको चेतावनी : शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्नू
१५ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्न आग्रह गरेकी छन् । समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । ‘..२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले नै अन्त्य भएको थियो । तर, त्यसको केही समयपछि नेपालबाट विधिवत रुपमा राजावादी विदा भएको हो’…
– यस समाचारको श्रोत : Online Khabar हो ।