Main
पूर्वराजाले प्रजातन्त्रप्रति विषवमन गरे : ठाकुर गैरे
१३ फागुन, काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले यस्तो आरोप लगाएका हुन् । पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडिओ सन्देशले सहिदहरूको अपमान गरेको समेत बताए । ‘फागुन ७ गते पूर्वराजाले नेपालका…
– यस समाचारको श्रोत : Online Khabar हो ।