Main

वीरगञ्जको बाल सुधारगृहमा नाराबाजी, आधारभूत आवश्यकता पनि उपलब्ध नगराएको आरोप

१९ चैत, काठमाडौं । वीरगञ्जको विर्तास्थित बाल सुधारगृहका बालकहरूले मंगलबार दिउँसो नाराबाजी गरेका छन् । सेवा सुविधाको माग राखेर बाल सुधारगृहभित्रका बालकहरूले नाराबाजी गरेका हुन् । बाल सुधारगृहले सामान्य आधारभूत आवश्कयताहरू पनि उपलब्ध नगराएपछि विरोधस्वरूप उनीहरूले नाराबाजी गरेको पाइएको पर्साका एसपी गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए । ‘गर्मी अत्यधिक छ, पंखा छैन, पिउनेपानीको सुविधा राम्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button