Main

पूर्वी नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

१९ जेठ, काठमाडौं । पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिका–२ केउरेनीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र बा २० च १२७२ नम्बरको स्कुल भ्यान केउरेनीमा आपासमा ठक्कर खाएका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button