Main

पेड्रोको २ गोलमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

२५ असार, काठमाडौं । यसै सिजन चेल्सीमा अनुबन्ध भएका ब्राजिलियन खेलाडी जोओ पेड्रोले २ गोल गर्दा चेल्सीले फ्लुमिनेसलाई २-० गोलअन्तरले हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति मेटलाइफ स्टेडियममा भएको खेलमा पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गरेका थिए । फ्लुमिनेन्सले पनि केही राम्रा अवसरहरू पाएको थियो तर गोल भने गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button