Main

सिद्धबाबा नजिकै पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

२५ असार, काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबानजिकै मंगलबार राति सडकमाथिबाट खसरेको पहिरोमा परेर रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो । पाल्पाबाट बुटवल जाँदै गरेका भण्डारी चढेको लु५१प ६६३३ नम्बरको मोटरसाइकलमा ढुंगासहितको पहिरो खसेको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button