Main
थप ३ पार्टी पुगे निर्वाचन आयोग पुगे
३ कात्तिक, काठमाडौं । दल दर्ताका लागि थप तीन वटा पार्टी निर्वाचन आयोग पुगेका छन् । नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ । राष्ट्रिय परिवर्तन पार्टी पनि दल दर्ताका लागि आयोग पुगेको छ । यसको अध्यक्षमा अजयकुमार छन् र…
– यस समाचारको श्रोत : Online Khabar हो ।