Main
पोखराको पीएन क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते हुने
६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो मानिने पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत १० गते हुने भएको छ । आगामी आइतबार (चैत १०) गते बिहान ८ बजेदेखि निर्वाचन हुनेगरी समय तय गरिएको क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले जानकारी दिए । अखिल छैटौंको चुनाव चिह्न विबना मतपत्र छापिएपछि विवाद…
– यस समाचारको श्रोत : Online Khabar हो ।