Main
पोखरा विमानस्थल निर्माण पक्षबाट २ अर्ब २२ करोड तत्काल असुल्न सिफारिस
सोमबार संयोजक लिङ्देनले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको अध्ययन प्रतिवेदनमा तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरिएको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।