Main
पोर्चुगल दूतावासले पहिलो पटक राहदानी सेवा दिँदै
जेठ १७, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गर्ने भएको छ । अन्य कागजातको प्रमाणिकरणको काम गरिहेको यो दूतावासले पहिलो पटक नेपाली नागरिकहरुको लागि राहदानी बनाउने सेवा सुरु गरेको हो । दूतावासद्धारा बिहिवार जारी सूचना अनुसार आउने सोमवार (२ जुन, २०२५) देखि आफ्नै कार्यालयबाट सेवा दिने भएको छ । अहिलेलाई २…
– यस समाचारको श्रोत : Online Khabar हो ।