Main
प्रकाश सपुतको ‘वसन्त’को कमाइ कति छ ?
काठमाडौं । प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको छ । यद्यपि, फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले प्रदर्शनको ११ औं दिन सोमबारसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्म चैत २२ गते रिलिज भएको थियो । फिल्मको…
– यस समाचारको श्रोत : Online Khabar हो ।