Main
प्रकाश सपुतले इलामदेखि थाले फिल्म ‘सोल्टिनी’को छायांकन
काठमाडौं । प्रकाश सपुत लगायतका कलाकारले आगामी फिल्म ‘सोल्टिनी’को छायांकन मंगलबारदेखि थालेका छन् । इलामको रोङस्थित सानो पाथिभरा मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो । निर्देशक अर्जुन सुवेदीका अनुसार फिल्मको सेड्युल ३१ दिनको हुनेछ । डेब्यु फिचर ‘रंगेली’पछि सुवेदीको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । सपुतसहित फिल्ममा परिक्षा लिम्बु, सब्बु गुरुङ र सुन्दर…
– यस समाचारको श्रोत : Online Khabar हो ।