Main

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

३१ असार, काठमाडौं । आज संघीय संसद्का दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा एक बजे बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ । भौतिक पूर्वाधार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button