Main
लर्ड्स टेस्ट : पाँचौं दिनमा भारतमाथि इंग्ल्याण्डको रोमाञ्चक जित
३० असार, काठमाडौं । इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित निकालेको छ । लर्ड्स मैदानमा भएको तेस्रो टेस्टको पाँचौं दिन तेस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको हो। पाँच दिनसम्म उतारचढावले भरिएको खेल अन्ततः इंग्ल्यान्डले जित्दै रोमाञ्चक अन्त्यमा पुर्यायो। १९३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम पारीमा १७०…
– यस समाचारको श्रोत : Online Khabar हो ।