Main
प्रतिष्ठानले प्रधानमन्त्रीलाई बुझायो प्रवासीलाई मतदानको अधिकार दिने प्रतिवेदन
४ मंसिर, काठमाडौं । नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली र नेपालभित्रै आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिनका लागि अपनाउनुपर्ने विधिबारे सुझाव सहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । प्रतिष्ठानले नेपाल भित्र फरक निर्वाचन क्षेत्रका मतदातालाई तत्कालै मतदानमा सहभागी गराउन पनि सकिने तर विदेशमा रहेकालाई भने केही जटिल हुने आसयको प्रतिवेदन…
– यस समाचारको श्रोत : Online Khabar हो ।