Main

प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठकोले श्रीमतिसहितका नातेदारलाई नियुक्ति दिलाएको विषयले तरंगित भएका जेनजीका समूहहरू महान्याधिवक्ता सविता भण्डारी जोडिएको अवैध डिम्ब कारोबारको प्रकरणमा भने मौन देखिन्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button