Main

ह्वाइट हाउसनजिकै भएको गोली प्रहारबाट घाइते सैनिकको मृत्यु 

१२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटन डीसीमा बुधवार भएको गोली प्रहारबाट घाइते भएका नेशनल गार्डका दुई सदस्यमध्ये एकको मृत्यु भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले बिहीबार साँझ बताएअनुसार २० वर्षीया सारा बेकस्ट्रोमले चोटका कारण ज्यान गुमाएकी हुन् । घाइते दुईमध्ये एक सारा बेकस्ट्रोमलाई गोली लागे लगत्तै अस्पतालमा भर्ना गरिएको थियो। ट्रम्पका अनुसार, यस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button