Main
प्रधानमन्त्रीको सुझाव : स्वास्थ्यलाई नोक्सान नगर्ने अर्गानिक खाना खाऔँ
३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्गानिक खाना खान सुझाव दिएका छन् । सोमबार भाटभटेनी समूहद्वारा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई अर्गानिक खाना खान सुझाव दिएका हुन् । ‘खानपिन स्वस्थ हुनुपर्छ । स्वास्थ्यका लागि खाना हुनुपर्छ । स्वास्थ्यलाई नोक्सान नगर्ने अर्गानिक खाना हुनुपर्छ’…
– यस समाचारको श्रोत : Online Khabar हो ।