Main
राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण
३० असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएअनुसार पौडेलले संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था…
– यस समाचारको श्रोत : Online Khabar हो ।