Main
प्रधानमन्त्री ओलीले भने : १८ महिना सरकार चलाएपछि देउवालाई हस्तान्तरण गर्छु
ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।