Main
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत जान लागेका हुन् । उनको सचिवालयका अनुसार उनले आज बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । दिउँसो दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।