Main

धुलिखेल अस्पताल र केयूबीच सहकार्यलाई निरन्तरता दिने सहमति

४ माघ, काठमाडौं । धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू) बीच सहकार्यलाई निरन्तरता दिने सहमति भएको छ । विवाद समाधान गर्न गठित समितिले सहकार्यलाई निरन्तरता दिने र दुई संस्थाले गर्ने काममा थप स्पष्ट पार्ने सहमति जुटेको हो । ‘सहकार्यलाई सुदृढ गर्ने सहमति भएको छ । पहिलाको सहमतिमा कसले के गर्ने भन्ने स्पटता नभएकाले अब स्पष्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button