Main

प्रमोद खरेलको स्वरमा ‘किन रुनु हुन्न र मर्दले’ सार्वजनिक

काठमाडौं । विवाहिक जोडीको कथा दर्शाउने गीत ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रोशन सिंहको संगीत, प्रमोद खरेलको स्वर र राम शर्माका शब्द छन् । एरेन्ज विशाल निरौलाले गरेका हुन् । भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय गरेका छन् । कथा र निर्देशन विक्रम चौहानको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button