Main
प्रशान्त मिस्टको ‘जाग अब नेपाली’
मुलुकमा निराशा व्याप्त छ । राजनीतिक, सामाजिक उथलपुथलसँगै देश छाड्नेहर”को लर्को छ । ‘देश बस्नै मन लाग्दैन’, ‘यहाँ केही हुँदैन’, ‘अब भविष्य अन्धकार छ’ भन्ने आवाज बाक्लो छ । यही पृष्टभूमिमा एउटा गीत सार्वजनिक भएको छ, ‘जाग अब नेपाली ।’ यो गीतले नेपाली समाजको वर्तमान अवस्था मात्र उँधिनेको छैन युवाहरूलाई आशा र उमंगमा बाँच्नका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।