Main
प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउँछौं : पर्यटनमन्त्री पाण्डे
१९ पुस, काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नेपालको हरेक ठाउँहरू पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए । पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने निकायहरू प्राथमिकीकरणको विषयमा अल्झिरहेकाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।