Main

प्रादेशिक अस्पताल जोमसोममा १९ महिनापछि प्रसूति शल्यक्रिया सुरु

१ चैत, हेटौंडा । गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित प्रादेशिक अस्पताल जोमसोममा १९ महिनासम्म अवरुद्ध भएको प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा शल्यक्रियाबाट प्रसूति गराउने एकमात्र अस्पताल जोमसोम अस्पताल हो । तर, यहाँ विगत १९ महिनादेखि प्रसूति सम्बन्धी विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रियाबाट प्रसूति सेवा अवरुद्ध थियो । यसबीचमा शल्यक्रिया गर्नुपर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button