Main

प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो, स्पर्सको फुलहामसँग हार

३ चैत, काठमाडौं । मिकेल मेरिनोको एकमात्र गोलमा इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको आर्सनलले चेल्सीमाथि जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा २०औं मिनेटमा मेरिनोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि थप गोल भएनन् । जितपछि दोस्रो स्थानको आर्सनलको २९ खेलमा ५८ अंक भएको छ । चेल्सी ४९अंकसहित चौथोमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button