Main
प्रेम चर्चाबारे के भन्छन् कूल ब्वाय र सिम्रन ?
काठमाडौं । २०८१ सालको हिट फिल्म ‘होस्टेल ३’बाट चर्चा कमाएका कलाकार कूल ब्वाय (पारस बम) र सिम्रन पन्तको चर्चा अझै छ । टिकटकमा ‘कन्टेन्ट क्रिएटर’को पृष्ठभूमिबाट फिल्ममा उदाएका यी दुईको डेब्यु फिल्म नै सफल रह्यो । यी दुईलाई आफ्नो फिल्ममा ल्याउन यतिबेला निर्माताबीच होडजस्तै छ । यद्यपि, दुवैले अफर स्वीकारेका छैनन् । फिल्ममा पनि यी…
– यस समाचारको श्रोत : Online Khabar हो ।