Main

हाँडीगाउँका यी बाटा अब एकतर्फी

२९ माघ, काठमाडौं । काठमाडौं हाँडीगाउँका विभिन्न रुट अब महानगरपालिकाले एकतर्फी बनाउने भएको छ । फागुन ७ गतेबाट लागू हुने गरी महानगरको भवन व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको महानगरले जनाएको छ । समितिको बैठकले एकतर्फी बाटो सञ्चालन गर्नेबारे पुस ५ गते निर्णय गरेको थियो । कुन-कुन रुट बन्यो एकतर्फी ? १) काठमाडौँ महानगरपालिका-५ अन्तर्गत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button