Main
फाइनलभन्दा १० मिनेटअघि विमानस्थलमा ओर्लँदै गरेका राजाले जब विजयी शट प्रहार गरे
१२ जेठ, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल)को इतिहासमा सबैभन्दा नाटकीय क्षणमध्येको एक रह्यो आइतबारको फाइनल । जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले लाहोर कालान्दर्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले तर उनी फाइनल खेल्नुअघिको प्रसंग भने रोचक छ । उनी फाइनल खेलको टस हुनुभन्दा १० मिनेटअघि मात्रै पाकिस्तानको लाहोर ओर्लिएका थिए, त्यो पनि कुनै नजिकको ठाउँबाट होइन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।